“नेपाल र नेपाली लाई मनै देखी माया गरौ“
सोलिडारिटी नेपालको समर्थनमा अन्तराष्ट्रिय कलाकार मँचको सगौरब प्रस्तुत गर्दछ :
“विविध सास्कृतिक साझ 2069”
कमेडि, लाईभ दोहोरि, आधुनिक गितका साथमा DJ & Dance
Venue: Taaj Hall, 6515 Savoy Ln. Houston, Texas 77036, U.S.A
Date: 8th June, 2012 (Friday)
Time: 9 P.M – 2 A.M
जानकारी तथा टिकटको लागि सम्पर्क:
श्री राम थापा – 7135405796
तुलशी राम गौतम्/केशव सुबेदी – 18324553532