Financial Support and Food Distribution Program, Srijansil Welfare Center, Kathmandu

Solidarity Nepal is organizing “Financial Support and Food Distribution Program” at Srijansil Welfare Center. We request you to take part in the program and make our program a huge success.

Program Details:

Date: 11th August, 2012 (Saturday)
Time: 4:00 p.m
Venue: Srijansil Welfare Center, Kadhaghari, Kathmandu

For More Details Contact:

Mr. Rajendra Gautam
President, Solidarity Nepal
Mobile: 977-9851049804
Email: rajendragautam07@gmail.com

Mr. Anil Sharma
Office Secretary, Solidarity Nepal
Mobile: 977-9841683841

Advertisements

Food Distribution Program – Aama Ko Ghar, Kathmandu

Solidarity Nepal is going to organize “Food Distribution Program” at Aama Ko Ghar, Soaltee Mode, Ravi Bhawan, Kathmandu, Nepal. We request you to participate in the program.

Program Details:

Date: 10th August, 2012 (Friday)
Time: 10:00 a.m
Venue: Aama Ko Ghar, Soaltee Mode, Ravi Bhawan, Kathmandu, Nepal

For More Details Contact:

Mr. Rajendra Gautam
President, Solidarity Nepal
Mobile: 977-9851049804
Email: rajendragautam07@gmail.com

Mr. Anil Sharma
Office Secretary, Solidarity Nepal
Mobile: 977-9841683841

Children Support Program, Bishukharka-6, Bhirkhani, Gulmi

Solidarity Nepal is going to organize “CHILDREN SUPPORT PROGRAM” at Shree Indrachock Primary School, Bishukharka-6, Bhirkhani, Gulmi on the occasion of CHILDREN’S DAY (BAAL DIWAS) 2012. This is an Educationl  Project, under Mission Literacy. The project supports the children of under-cast and marginalized groups in Bishukharka area. This project has started with a goal to provide Educational Support to all the needy students. We would request you all to support for the cause.

Since we are at the initial phase of the project, we are collecting financial and technical support. We would expect the support of each Members, Partner Agencies and Sponsors for the success of the project.

We believe that you are interested to lend a hand to us with your valuable time and contributions. We are looking forward to get a positive response from you all and support us in making this noble cause a success. The detailed information about the project is given below:

Date: 14th September, 2012 (Friday)
Time: 10:00 a.m
Venue: Shree Indrachowk Primary School, Bishukharka-6, Bhirkhani, Gulmi

For More Details Contact:

Mr. Rajendra Gautam
President, Solidarity Nepal
Mobile: 977-9851049804
Email: rajendragautam07@gmail.com

Mr. Laxman Subedi
District Representative (Solidarity Nepal), Gulmi
Mobile: 977-9847501411
Email: lpsubedi@yahoo.com

News Desk, July, 2012

Image

Solidarity Nepal released its third issue of monthly magazine “NEWS DESK” for the month of July. The news letter covers the news, events and some important information about Solidarity Nepal.

Readers are kindly requested to send feedback to Solidarity Nepal for further improvement in News Desk.

स्वर्गिय मनोजको स्मृतिमा बाल गृहलाई सह्योग

काठमाडौं – साउन -१, मृत्यु निर्विकल्प सत्य हो । जन्मसँगै मृत्युको आगमन हुन्छ । मृत्युले दिने पिडा सबै भन्दा गाह्रो पिडा हो । बैबाहिक बन्धनमा बाधिएको केहि बर्ष नपुग्दै श्रीमानको दुखद निधन भएपछी बाग्लुङ जिल्ला, सल्यान गा.वि.स वडा न. ३ स्थाई घर भई हाल लण्डनमा बसोबास गर्दै आएकी सविना खड्का (के.सी) ले आफ्नो स्वर्गिय श्रीमानको स्मृतिमा एक बाल गृहलाई सह्योग गरेकी छन ।

२०६७ साउन २२ गते ३९ बर्षको उमेरमा दुखद निधन भएका श्रीमान स्वर्गिय मनोज के.सी को दोश्रो वार्षिक पुण्य तिथीको अवसर पारी सोलिडारिटी नेपालको सहयोगमा सृजन्सिल बाल सेवा गृहका बालबालिकालाई सौशिक सामग्री तथा स्कुल ब्याग बितरण गरिएको हो ।

हसिलो मुहार अनि चन्चले शोभावका मनोजको दुइ बर्ष अघी लण्डनमा मृत्यु भएको थियो । कार्यक्रममा सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतम, सृजन्सिल बाल सेवा गृहकी अधक्ष्य उमा देवी बस्नेत, समाजसेवी रन बहादुर थापा, हरिकला थापा, अथिति लगायत अनार्थ बालबालिकाहरुको उपस्थिति थियो ।

समाज रुपान्त्रण आफ्नो प्रमुख दायित्व भएको भन्दै, समाज भित्र रहेका अनार्थ, आपङ तथा दलित  बालबालिकाको हक-हितका निम्ती आफु लागि रह्ने कार्यक्रममा उपस्थित सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतमले बताए । समाज सेवामा युवाहरुको झुकावले परिबर्तनका निम्ती ठुलो टेवा पुग्ने सृजन्सिल बाल सेवा गृहकी अधक्ष्य उमा देवी बस्नेतले थपिन । यस्तै कार्यक्रमा बोल्दै समाजसेवी रन बहादुर थापाले आफ्नो साथ र सहयोग बाल गृहलाई जारी रहेने बताए ।

काठमाडौंमा प्रमुख कार्यालय रहेको सोलिडारिटी नेपालले हाल नेपालका सात जिल्लालाई कार्यक्षेत्र बनाई बिभिन्न सामाजिक कार्यहरु बिस्तार गर्दै आइरहेको छ । मिसन लिट्रेसी नामक अभियानको अभियान कर्ता एस.एनले बाग्लुङ, गुल्मी, कास्की, नवलपरासी, रुपन्देही, सिन्धुपाल्चोक र काठमाडौंमा रहेका विपन्न परिवारका बालबालिकाहरुलाई सह्योगका साथै सरकारी बिधालयहरुमा कम्प्युटर शिक्षा तथा पुस्तकालय निर्माणका निम्ती बिशेस सह्योग गर्दै आइरहेको छ ।

अमेरिका, जापान्, युके, अस्ट्रेलिया र क्यानाडामा समेत नेट्वोर्क रहेको एस.एनले अरु रास्ट्रमा पनि नेट्वोर्क बिस्तारको प्रयास गरी रहेको छ ।

कार्यक्रममा उपस्थित बालबालिका, समाजसेवी, अथिति लगायत सबैले यस्तो कार्यको प्रसंशा गरेका थिए ।

( प्रस्तुत न्यूज  बाग्लुंग  न्यूजमा प्रकाशित हो ! )

स्वर्गिय अस्मिताको सम्झनामा बालबालिकालाई सहयोग

जवान छोरीको अल्पायुमै मृत्यु हुनु अनि त्यसले दिएको पिडा झेल्नु, यो भन्दा गाह्रो समय मानिसको जीवनमा कहिल्यै पनि आउदैन होला ! गुल्मी जिल्ला झारखर्क गा.वि.स घर भई हाल काठमाडौंमा बसोबास गर्दै आयका रन बहादुर थापा र हरिकला थापाले सोलिडारिटी नेपालको सहयोगमा १४ जना अति विपन्न वर्गका बालबालिकाहरुलाई खाध्यान तथा आर्थिक सहयोग गरेका छन । १३ बर्षको अल्पआयुमै दुखद निधन भएकी छोरी अस्मिताको पहिलो वार्षिक पुण्य तिथी तथा १५ औ जन्मदिनको अवसर पारी सृजन्सिल बाल सेवा परिवारका बालबालिकालाई सहयोग गरिएको हो ।

पढाइमा निकै बौधिक र लगनसिल अस्मिताको गत साल निधन भएको थियो । कार्यक्रममा सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतम, स्वर्गिय अस्मिताका बुबा-आमा रन बहादुर थापा-हरिकला थापा, साथीहरू र केहि आफन्तजनको उपस्थिति थियो ।

त्यसै गरी छोरीको सम्झनामा थापा दम्पतिले कोश इस्तापना गरी जहेन्दार तथा गरीब बिधाथीलाई छात्रबृत्ति दिने तयारीमा छन ।

( प्रस्तुत न्यूज  गुल्मी न्यूजमा प्रकाशित हो ! )