Solidarity Nepal distributed more than 1000 bags under Project Jhola in 2019

SSN PNGolidarity Nepal, an entirely non-profitable and social welfare organization aiming to establish and implement sustainable education, health, community development, vocational skills & disaster response programs in rural areas of Nepal distributed more than 1000 school bags to benefit 1000 plus school going children of Province no 1, Bagmati Province, Gandaki Province and Province no 5 throughout the year 2019 in support from Solidarity International and Rotary Clubs around the world.

Bags were distributed to the students of:

  1.  Jan Jagrit Basic Level School, Targauli, Nawalparasi.
  2. Shree Bhagwati Maa Vi, Kewabung, Illam.
  3. Shree Janakalyan Basic School, Aangdaang, Deumai, Illam.
  4. Shree Dharmawoti Secondary School, Siranchowk Rural Municipality Ward no 4, Gorkha.
  5. Shree Sarbodaya Lower Secondary School, Siranchowk Rural Municipality Ward no 4, Gorkha.
  6. Shree Janajyoti Lower Secondary School, Siranchowk Rural Municipality Ward no 4, Gorkha.
  7. Shree Sunali Primary School, Damti Saigha, Dang.

45 Students of Balbodh Lower Secondary School, Gulmi receives Hope Scholarships

December 20, 2018 – Gulmi, Solidarity International accomplished ‘PROJECT HOPE – a literacy program with a goal to provide Educational Scholarships to the school going children from grade 1 to 8 of Shree Balbodh Lower Secondary School of Chandrakot Gaunpalika-Jharkharka, a hilly terrain of Gulmi district. The 45 school going children of poor economic background received school uniform, sweaters, stationery materials, school bags and other school materials under Project Hope of SI.

The event was organized in the presence of President of School Management Committee Mr. Bhanu Subedi, President & CEO of SI Mr. Rajendra Gautam, Senior Vice President of SI Mr. Keshav Raj Subedi, School Teachers, Parents and Students.

SI Distributes Educational Scholarships to 50 Students in Baglung

Dec 19, 2018 – Baglung, Solidarity International distributed school uniform, sweaters, stationery materials, school bags and other school materials to 50 Poor and backward students of Shree Dhaulagiri Primary

School of Bareng -4, Salyan, a hilly terrain of Baglung district.

The event was organized in the presence of President of School Management Committee Mr. Amrit Gautam, President & CEO of Solidarity International Mr. Rajendra Gautam, Senior Vice President of Solidarity International Mr. Keshav Raj Subedi, School Teachers, Parents and Students. Altogether 100 participants were there in the ceremony.

प्रोजेक्ट झोला

 

 

प्रोजेक्ट झोला के हो?
नेपालका बिकट गाउँका अती बिपन्न बालबालिकाहरु विद्यालयमा नियमित नभएपछि बिभिन्न ब्यक्तिगत दाताको सहयोगमा प्रोजेक्ट झोला अभियान सुरु गरिएको हो । हामी २०१९ मा नेपालका ७ वटै प्रदेशका बिभिन्न बिकट जिल्लाहरुमा अध्ययनरत कम्तीमा एक हजार बालबालिकालाई झोला प्रदान गर्नेछौ । जस अभियानबाट हामी बालबालिकालाई नियमित बिधालय जान वकालत गर्ने छौ ।

कसरी सन्चालन भई रहेको छ?
यो अभियान ब्यक्तिगत दाताहरुबाट सन्चालन भइेरहेको छ । अर्थात १ जना ब्यक्तिगत दाताले १ जना विद्यार्थीलाई एउटा झोला उपहार प्रदान गरी वा एउटा झोला किन्नका निम्ती आवश्यक पर्ने रकम रु ५००/- (पाँच सय रुपैयाँ) संस्थालाई उपलब्ध गराउन सकिने छ । अभियानलाई रु ५०००/- (पाँच हजार रुपैयाँ) भन्दा बढी सहयोग गर्ने दाताहरुलाई सोलिडारिटी इन्टरनेशनलको आजीवन सदश्यता प्रदान गरीने छ । यस अभियानलाई ब्यबस्थित गर्न संस्थाका स्वयम सेवकहरु परिचालन गरिएको छ ।

२०३० ग्लोबल एजेन्डा:
एउटा साहसिक र विश्वव्यापी सम्झौता अर्थात दिगो विकास लक्ष्य २०३०, जसले सबै प्रकारको गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्दछ त्यो लक्ष्यको चारौ नम्बरमा अन्कित सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरू प्रवर्धन गर्न र दिगो विकास लक्ष्य २०३० प्राप्त गर्न प्रोजेक्ट झोला अभियान अन्तर्गत २०३० सम्ममा १००,००० बिधार्थीलाई झोला बितरण गर्ने लक्ष्य रहेको छ ।

प्रोजेक्ट झोलामा सहभागी हुने प्रकृया ?
सोलिडारिटी इन्टरनेशनलको कार्यालय वा ईमेल वा प्रोजेक्ट होलाका कुनै पनि अभियानकर्तालाई सिधै संम्पर्क गरी सहभागी हुन सकिने छ । प्रोजेक्ट झोला मार्फत ब्यवहारिक परोपकारमा सहभागी बनी समाज रुपान्तरणको अभियानमा जुटौ ।

संस्थाको सन्क्षिप्त जानकारी:
२००८ मा स्थापना भएको सोलिडारिटी इन्टरनेशनलले प्रत्यक बर्ष एक हजार बालबालिकालाई शौक्षिक छात्रवृत्ति प्रदान गर्दै आइ रहेको छ । भुकम्प पछी २० बिधालय पुनर्निर्माण गरेको संस्थाले अन्य सामाजिक क्षेत्रमा समेत सेवा प्रदान गरी बिभिन्न राष्ट्रिय तथा अन्त्ररास्ट्रिय सम्मान प्राप्त गरी सकेको छ ।

सहयोगको निम्ती:

A/C Name: Solidarity International Nepal
A/C No: 0700010014103
Bank: MEGA BANK NEPAL LIMITED
Branch: Gongabu, Kathmandu, Nepal
SWIFT Code: MBNLNPKA

A/C Name: Solidarity Nepal
A/C No: 0660010015602
Bank: MEGA BANK NEPAL LIMITED
Branch: New Baneshwor, Kathmandu, Nepal
SWIFT Code: MBNLNPKA

थप संपर्कको लागि:
सोलिडारिटी इन्टरनेशनल
काठमाडौं, नेपाल
ईमेल: foundationsolidarity@gmail.com
वेब: www.solidarityinternational.net/www.solidaritynepal.org/

सोलिडारिटी द्वारा दोलखामा छात्रवृत्ति प्रदान, आगामी बर्ष सात जिल्लाका एक हजार बालबालिकालाई सहयोग गर्दै

This slideshow requires JavaScript.

९ फागुन, दोलखा । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले दोलखाको हावामा अवस्थित श्री दुम्शीझाङ निम्न माधयमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । गत पाँच बर्ष देखी सन्चालित यस कार्यक्रममा बिधार्थीलाई स्कुल ड्रेस्स, स्वेटर, ब्याग, कापी लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
कार्यक्रममा सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतम, सदश्य पुकार चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर कार्की, शिक्षक शिक्षिका तथा विद्यार्थीको उपस्थीती रहेको थियो ।
संस्थाले प्रोजेक्ट होप अन्तर्गत नेपालका बिभिन्न जिल्लाका सरकारी बिधालयमा अध्ययनरथ जेहेन्दार तथा आर्थिक अवस्था कम्जोर भएका बालबालिकालाई स्कुल पोशाक, स्वेटर, ब्याग, कापी तथा अन्य अती आवश्यक शैक्षिक सामाग्री बितरण गर्दै आइरहेको छ । भुकम्प पछीको पुनर्निर्माण अभियानको क्रममा करिब बिस ओटा बिधालय पुननिर्माण गरेको संस्थाले बिगत केही बर्ष अघी प्रोजेक्ट होप सन्चालनमा ल्याएको थियो ।
गत बर्ष संस्थाले बिभिन्न जिल्लाका करिब छ सय विद्यार्थीलाई सहयोग गरेको थियो भने आगामी बर्ष बाग्लुङ, गुल्मी, नवलपरासी, रुपन्देही, सिन्धुपाल्चोक, काठमाडौं र दोलखाका करिब एक हजार बालबालिकालाई सहयोग गर्ने सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।
नेपाल सहित बिश्वका बिभिन्न देशहरुमा आफ्नो सन्जाल बिस्तार गरेको सोलिडारिटी इन्टरनेशनलले नेपालका ग्रामीण जिल्लाहरुमा केही बर्ष देखी सामाजिक अभियानहरु सन्चालन गर्दै आईरहेको छ ।

Fourth RudraMan Scholarship Award completed in Dolakha

1Jan 22, 2017 – Dolakha, Solidarity International accomplished ‘Fourth RudraMan Scholarship Award’ to the students of Shree Dumsijhang Lower Secondary School of Hawa VDC, a hilly terrain of Dolakha district on Jan 22, 2016. The scholarship was provided to the students who were under poverty and brilliant. From lower to secondary level students were provided with stationary materials, school uniform along with school bag.

The event was organized in the presence of President of School Management Committee Mr. Dil Bahadur Karki, School Teachers and Students.

The ceremony mainly dealt with the distribution of RudraMan Scholarship Award (Full Scholarship Includes – Stationary Materials, Bags, Dress etc) to 10 underprivileged, war affected and marginalized girls of the school and other stationery materials and copies to the top 3 students from Nursery to class 8 of the school.

Scholarship was distributed by the representatives of the organizations to the students in collaboration with school teachers.

The full scholarship winners girls were:

  1. Rita Magar – Class 2
  2. Passangnimi Sherpa – Class 2
  3. Nimchhetu Sherpa – Class 4
  4. Phurkema Sherpa – Class 4
  5. Deepa Karki – Class 5
  6. Pachheki Sherpa – Class 5
  7. Sajina Karki – Class 6
  8. Ranjana B.K – Class 7
  9. Sangdiki Sherpa – Class 7
  10. Doma Sherpa – Class 8

नेपाल अपाङ्ग आश्रमलाई सहयोग

si-butwal-program२०७३ भदौ ५, बुटवल । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रमलाई सहयोग गरेको छ ।

आश्रममा आयोजित एक कार्यक्रममा आश्रम निर्माण गर्न अती आवश्यक पर्ने सिमेन्ट, आश्रममा आश्रित अपाङ्ग तथा अनार्थ हरुका निम्ती तेल, दाल लागयत अन्य खाध्यान हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतम, निर्देशक सफि खान तथा ब्राइट फाउन्डेशन नेपालका प्रतिनिधि सुमन गौतमको उपस्थीती रहेको थियो ।

नेपाल सहित बिश्वका बिभिन्न देशहरुमा आफ्नो सन्जाल बिस्तार गरेको सोलिडारिटी इन्टरनेशनलले नेपालका बिभिन्न जिल्लाहरुमा केही बर्ष देखी सामाजिक अभियानहरु सन्चालन गर्दै आईरहेको छ ।

SI accomplished third Rudraman Scholarship Award

20Dolakha, Solidarity International accomplished ‘Third RudraMan Scholarship Award’ to the students of Shree Dumsijhang Lower Secondary School of Hawa VDC, a hilly terrain of Dolakha district on December 26, 2015. The scholarship was provided to students who were under poverty and were endured to massive earthquake of April. From lower to secondary level students were provided with stationary materials along with school bag.

DSCN7376The event was organized in the presence of President of School Management Committee Mr. Dil Bahadur Karki, School Teachers, Parents and Students. Altogether 73 participants were there in the ceremony.

The ceremony mainly dealt with the distribution of RudraMan Scholarship Award (Full Scholarship Includes – Stationary Materials, Bags etc) to 12 students including 10 underprivileged, war affected and marginalized girls of the school and 2 boys who were underprivileged and earthquake affected. The project had also supported 45 students in terms of merit in their education and 47 students were recognized from by observing their Extra Curricular Activities (ECA).

1.1In total 124 school going children were benefited by the project. Scholarship and Educational Materials was distributed by the representatives of the organizations to the students in collaboration with other guest of the ceremony.

The special guests of the program were Mr. Om Khatri, General Secretary, Mr. Krishna Subedi, Director Global Campaign, Mr. Sagar Sapkota, Director Press Council of Solidarity International.

सोलिडारिटी इन्टरनेशनल अमेरिकाद्वारा नयाँ प्रोजेक्ट घोषणा, सहयोगका लागि सबैलाई अपिल

Solidarity International USA  प्रमोद पौडेल – २८ अक्टोबर, २०१५ – हौस्टन्, टेक्स्सास । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको अमेरिका स्थित च्याप्टर सोलिडारिटी इन्टरनेशनल अमेरिकाले नयाँ प्रोजेक्ट घोषणा गरेको छ । टेक्स्सास स्थित आफ्नो कार्यालयमा सोलिडारिटी इन्टरनेशनल बिश्व परिषदका बरिस्ठ उपाध्यक्ष तथा सोलिडारिटी इन्टरनेशनल अमेरिकाका सल्लाहकार केशव सुबेदीको नेतृत्वमा बसेको बिशेष बैठकले वान डलर अ डे फर अरफान्स एजुकेशन इन नेपाल नामक अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा सोलिडारिटी इन्टरनेशनल बिश्व परिषदका नर्थ अमेरिका डिरेक्टर तथा सोलिडारिटी इन्टरनेशनल अमेरिकाका सल्लाहकार दमन राज शाही तथा बिश्व परिषदकै फाउन्डेशन डिरेक्टर तथा सोलिडारिटी इन्टरनेशनल अमेरिकाका सल्लाहकार राज शर्माको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै सोलिडारिटी इन्टरनेशनल अमेरिकाका बरिस्ठ उपाध्यक्ष क्षितिज थापा, उपाध्यक्ष भिम खत्री, सकृय सदस्य कमल कुँवरको सहभागीता थियो भने अन्य पदाधिकारीहरु स्टेट बाहिर रहेको कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी गराइएको छ । SI USA 2

सोलिडारिटी इन्टरनेशनल बिश्व परिषदले भुकम्प पछी नेपालमा गरेको राहत तथा पुनर्निर्माण अभियानका निम्ती सोलिडारिटी इन्टरनेशनल अमेरिकाले गरेको आर्थिक सहयोगको उच्च मुल्याङ्कन गर्दै बरिस्ठ उपाध्यक्ष केशव सुबेदीले हाल सन्चालन गर्न लागेको अभियानमा दिनको एक डलर नेपालका अनार्थ बालबालिकाको शिक्षाको निम्ती छुट्याउन आग्रह गरे । अमेरिका बाहेकका देशहरुमा त्यहाँको स्थानिय पैसा अनुसार दिनको १ सन्कलन गर्न सकिने बताए ।

यस अभियानका अभियानकर्ता समेत रहेका सुबेदीले इछुक ब्यक्तीले एक बर्ष देखी पाँच बर्ष सम्म अभियानलाई सहयोग गर्न सक्ने बताउदै बिदेशमा रहेका सोलिडारिटी इन्टरनेशनलका सम्पूर्ण च्याप्टरलाई सहयोगको निम्ती अपिल गर्ने बताए ।

बिदेशमा रहेका प्रत्येक नेपालीले हातेमालो जनाएर सोलिडारिटी इन्टरनेशनलको सामाजिक अभियानलाई सहयोग गरे नेपालका बिभिन्न ग्रामीण जिल्लाहरुमा परोपकारी कामहरु गर्न सकिने सोलिडारिटी इन्टरनेशनल बिश्व परिषदका नर्थ अमेरिका डिरेक्टर दमन राज शाहीले थपे ।

SI USA 3विभेदपूर्ण समाज उन्मूलनको लागि आफुहरुले चलाईरहेको अभियान उत्कृष्ट रहेको भन्दै, सो अभियानलाई थप सहयोग पुर्याउन सबैको आबश्यकता रहेको सोलिडारिटी इन्टरनेशनल बिश्व परिषदका फाउन्डेशन डिरेक्टर राज शर्माले थपे ।

त्यस्तै मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण समाज-सेवीहरुलाई समेट्ने योजना र प्रवासमा पनि सामाजिक अभियानमा अभिरुचि राख्ने सवैलाई एउटै छातामा समेट्ने हेतुले सोलिडारिटी इन्टरनेशनल अमेरिकाको स्थापना भएको सोलिडारिटी इन्टरनेशनल अमेरिकाका बरिस्ठ उपाध्यक्ष क्षितिज थापाले जानकारी दिए ।

त्यस्तै गरी बैठकले विभिन्न सामाजिक निर्णय गर्दै गुल्मी हराचोउर ४, झारखर्कमा अवस्थित श्री बालबोध निम्न माध्यमिक बिधालयमा डिक्सनेरी बैंक तथा बाल मैत्री पुस्तकालय निर्माणको लागि अभियान चलाउने गर्ने निर्णय गरेको छ ।

साथै बैठकले वान डलर अ डे फर अरफान्स एजुकेशन इन नेपालका अभियानकर्ता द्वय बरिस्ठ उपाध्यक्ष सुबेदी र फाउन्डेशन डिरेक्टर राज शर्मालाई अभियानको सुरुवातमै आर्थिक सहयोगको घोषणा गरेकोमा धन्यवाद प्रकट गरेको छ । सुबेदी र शर्माले बिगत लामो समयदेखी सोलिडारिटी इन्टरनेशनलका सामाजिक अभियानमा आर्थिक सहयोग गर्दै आइ रहेको जनाइएको छ ।

सोलिडारिटी इन्टरनेशनल मलेसिया च्याप्टर पुर्नगठन : अध्यक्षमा कृष्ण ज्ञवाली चयन

Solidarity International Logoप्रमोद पौडेल – २६ अक्टोबर, २०१५ – पासा वेष्टपोर्ट, मलेसिया । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनल मलेसिया पुर्नगठन सँगै च्याप्टरको नयाँ अध्यक्षमा कृष्ण ज्ञवाली चयन भएका छन् । मलेसियाको पासा वेष्टपोर्टमा सम्पन्न भएको दोस्रो अधिवेशनले ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । एस आइ मलेसियाका निवर्तमान अध्यक्ष प्रेम गौतमलाई बिश्व परिषदको उपाध्यक्षमा ताने सँगै करिब छ महिना देखी अध्यक्ष पद रिक्त थियो । नब निर्बाचित सोलिडारिटी इन्टरनेशनल मलेसियाको उपाध्यक्षमा राम प्रसाद गौतम र घन्श्याम शर्मा, सचिवमा राम प्रसाद छेत्री, कोषाध्यक्षमा गणेश भण्डारी, सह-सचिबमा कृष्ण प्रसाद गैरे चयन भएका छन् । यसैगरी सदस्यहरूमा  खगेश्वोर पाठक, मदन पौडेल, दिल बहादुर खत्री, मदन छेत्री र मन बहादुर छेत्री रहेका छन् । अधिबेशन सम्पन्न भए लगतै बसेको समितिको प्रथम बैठकले विभिन्न सामाजिक निर्णय गरेको बुझिएको छ।

जुन १५, २०१३ मा स्थापना भएको च्याप्टरले नेपालमा बिभिन्न सामाजिक कार्यक्रम सन्चालनको निम्ती सहयोग गर्दै आइ रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नव निर्बाचित अध्यक्ष ज्ञवालीले मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण समाज-सेवीहरुलाई समेट्ने योजना र प्रवासमा पनि सामाजिक अभियानमा अभिरुचि राख्ने सवैलाई एउटै छातामा समेट्ने हेतुले सोलिडारिटी इन्टरनेशनल मलेसियाको स्थापना भएको बताएका थिय ।

बिभेदपूर्ण समाजको अन्त्य गर्ने अभियानका साथ स्थापित सोलिडारिटी इन्टरनेशनलले अमेरिका, युएई, जापान, नेपाल, अष्ट्रेलिया, हङकङ लगाएतका देशहरुमा आफ्नो च्याप्टर बिस्तार गरी सकेको छ ।

त्यस्तै संस्थाले डोल्पा जिल्लामा प्रोजेक्ट होप मार्फत एक सय ब्यक्तिगत दाताहरुको सहयोगमा एक सय बालबालिकालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने तयारी गरीरहेको सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।